सन् १९५० को सन्धी पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल र भारतबीचको उच्चस्तरीय प्रबुद्ध समूहको संयुक्त बैठक १९ सय ५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनमा सहमति जुटाउँदै समापन भएको छ। दुई देशबीचको प्रबुद्ध समूह ईपीजीको दुई दिनसम्म भारतको राजधानी नयाँ दिल्लीमा बसेको बैठकमा दुबै मुलुकका प्रतिनिधी सन्धी पुनरावलोकनमा सहमत भएका हुन् । नेपाली पक्षले सन्धीका कतिपय बुँदा असान्दर्भिक रहेको भन्दै पुनरावलोकनका … Continue reading सन् १९५० को सन्धी पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति